काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ताधारी दलहरूको बैठक विनानिष्कर्ष टुंगिएको छ । मंगलबार दिउँसो बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएपछि बैठक निष्कर्षबिहीन भएको...