काठमाडौँ । सरकारका पूर्व मुख्यसचिव दामोदरप्रसाद गौतमको निधन भएको छ । ‘लिवर’सम्बन्धी समस्याबाट पिडित ८६ बर्षिय गौतमको मंगलबार बिहान ललितपुरको मेडिसिटि अस्पतालमा निधन भएको हो । २०४७ देखि २०४९...