सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

आर्थिक अनियमितताको मुद्दामा दोस्रो पटक सफाइ पाए सेप ब्लाटर र मिचेल प्लाटिनीले

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) का पूर्वअध्यक्ष सेप ब्लाटर र युरोपेली फुटबल महासंघ (यूईएफए) का पूर्वअध्यक्ष मिचेल प्लाटिनीले पदमा रहँदा गरेको भनिएको आर्थिक अनियमितताको आरोपबाट दोस्रोपटक पनि सफाइ पाएका...