काठमाडौँ । नेपाली यू–१९ क्रिकेट टोलीले भारतको दिल्ली यू–१९ टोलीलाई ५० ओभरको पहिलो अभ्यास खेलमा पाँच विकेटले पराजित गरेको छ । जितसँगै नेपाली टोलीले तीन खेलको शृंखलामा १–० को अग्रता...