सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

संविधानविरूद्ध चलखेल नगर्न पूर्व राजालाई माओवादी उपाध्यक्ष सापकोटाको चेतावनी

भक्तपुर । प्रतिनिधि सभाका पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनावी मैदानमा उत्रन सुझाव दिएका छन् । उनले संविधान बिपरित चलखेल...