१० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौँ टेक्निकल स्कुलको स्थापना भएको छ । काठमाडौँ टेक्निकल स्कुलले पहिलो वर्षमै हस्पिटालिटी र केयरगिभरको क्षेत्रमा ठुलो मात्रमा सीपयुक्त जनशक्ति तयार गर्ने योजना लिएको...