काठमाडौँ । बर्दिबासका रेल्वे आयोजना पीडित ६ दिनदेखि आन्दोलनमा छन् । रेल आयोजनाबाट मुआब्जा नपाएको लगायतका विभिन्न समस्या समाधानको माग गर्दै बिहीबारदेखि उनीहरू रेल विभाग अगाडि धर्नामा छन् । रेल...