काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीमा दुई समूहबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोले छन् । उनको उपचारको क्रममा सहिद मेमोरियल...