शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

कांग्रेसको भ्रातृ संगठन लोकतान्त्रिक अपाङ्ग संघ फुट्यो, थापाको नेतृत्वमा समानान्तर समिति घोषणा

काठमाडौँ ।  नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक अपाङ्ग संघ विभाजित भएको छ । पहिलो महाधिवेशनबाट माधव चम्लागाई अध्यक्ष निर्वाचित भएको घोषणा लगत्तै असन्तुष्ट समूहले समानान्तर समिति घोषणा गरेको हो । ...