काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल)ले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औँ राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने भएको छ । काठमाडौँमा सोमबार पत्रकार सम्मेलन...