काठमाडौँ । आठौंं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतिदेवी’ले उत्कृष्ट फिचर फिल्म अवार्ड जितेको छ । धेरै फिल्मलाई पछि पार्दै सतिदेवीले यो अवार्ड हात पारेको हो...