शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

आँपमा ‘अफइयर’: पुराना बोट फुलेनन्, नयाँमा ढकमक्क

महोत्तरी । अधिकांश फलफूल एक वर्ष फलेपछि अर्को वर्ष कम फल्छ । कतिपय बोटमा त फूल नै फुल्दैन । यसरी एकवर्ष फलेर अर्को वर्ष नफल्ने यामलाई अङ्ग्रेजीमा ‘अफइयर’ भनिन्छ...