शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको राजधानी क्यानबेरामा ‘नेपाल महोत्सव –२०२५’

काठमाडौँ । अष्ट्रेलियाको  राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सम्पन्न भएको छ । नेपाली कला संस्कृति, पहिरन, खानाको परिकार र पर्यटन  प्रवर्द्धन गर्ने उद्देश्यसहित क्यानबेरामा आयोजित महोत्सवले राजधानी नेपालमय बनेको थियो...