बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

संविधान र गणतन्त्रमाथि खतरा कि प्रहार ?

काठमाडौँ । राजावादीहरूको गतिविधि बढ्दै गएपछि गणतन्त्र पक्षधर मानिएका दलहरूले एक ठाउँ उभिने संकल्प गरेका छन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनर्स्थापनाको माग राखेर केही दिनयता काठमाडौँ र देशका...