काठमाडौँ । ६ दिनपछि सेयरबजार परिसूचक नेप्सेमा हरियाली छाएको छ । चैत ३ गते यता कारोबारका दिन लगातार घटिरहेको नेप्से परिसूचक सोमबार झण्डै ३१ अंकले बढ्दा हरियाली छाएको हो ।...