सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

भैरहवा र नेपालगन्ज भन्सार कार्यालयको ८ महिना राजस्वको अवस्थाः बार्षिक लक्ष्यमा पुग्न कठिन हुने संकेत

बुटवल । लुम्बिनी प्रदेशमा रहेका दुई ठुला भैरहवा र नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनासम्म राजस्व सङ्कलन अवस्था हेर्दा विभागले तोकेको वार्षिक लक्ष्यमा पुग्न कठिन देखिन्छ ।  ...