ढाका । बङ्गलादेशको राजधानी ढाकाको एक अदालतले बिरालोको मृत्युको विषयमा दायर गरिएको मुद्दामा एक व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । फेब्रुअरी १ मा बिरालो मारेको आरोपमा पक्राउ पुर्जी...