काठमाडौँ । प्रहरीले पर्वतबाट १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–९ बनौ घर भएर कुस्मा बस्ने १९ वर्षीया बिजय फगामी मगर...