शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

ट्रम्पका कारण राजीनामा दिन बाध्य महान्यायाधिवक्ता मृत भेटिइन्

वासिङटन डीसी ।  पूर्व अमेरिकी महान्यायाधिवक्ता जेसिका एबरको शङ्कास्पद परिस्थितिमा मृत्यु भएको छ । उनको शव गत शनिवार भर्जिनियाको अलेक्जान्ड्रियास्थित एउटा घरमा फेला परेको थियो । एबरले अमेरिकाको पूर्वी भर्जिनिया...