काठमाडौं । प्रविधिको प्रयोगबाट परिवर्तनशील लजिस्टिक्स कम्पनी उपायलले आफ्नो पहिलो थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस निर्माण गर्ने घोषणा गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा उपायले बनेपास्थित नेपाल प्रहरी स्कूल नजिकै नयाँ वेयरहाउस...