काठमाडौँ । राजधानीको पदमकन्या क्याम्पस (पिके)मा प्यानलै जितेका नेविसंघका बागी पक्षधरले विजय जुलुस निकालेको छ । स्ववियू सभापतिमा जित हासिल गरेकी भूपी ऐरको नेतृत्वमा बागीहरूको जुलुस निकालिएको हो । ...