लन्डन । एनआरएनए यूके (घले समूह) को नेतृत्वमा पुन: प्रेम गाहामगर चयन भएका छन्। बेलायतको अल्डरसटस्थित द प्यालेसमा आइतबार सम्पन्न एकता अधिवेशनले गाहामगरको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो...