शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गौतम

पर्सा। वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन् ।  सङ्घको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजीप्रसाद...