बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

जयपुरमा सिजनको पहिलो खेल, राजस्थानलाई उसैको घरमा बेंगलुरुको चुनौती

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा आइतबार दुई खेल हुँदैछ । पहिलो खेल राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेलिने छ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा...