काठमाडौं । क्यानेडेली प्रधानमन्त्री मार्क कार्नीले अकस्मात चुनावको मिति घोषणा गरेका छन् । उनले अप्रिल २८ मा चुनाव गर्ने घोषणा गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मुकाविला गर्नका लागि...