बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

देउवालाई शाहीको गम्भीर आरोपः बीपीको सिद्धान्त बेचेर खानुभएछ !

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बीपीको सिद्धान्त बेचेर खाएको आरोप लगाएका छन् । यसअघि देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बन्न लायक...