काठमाडौँ। सुदीप कुमार साह मेडिकल व्यवसायी हुन् । काठमाडौं–३२ कोटेश्वरस्थित महादेवस्थानमा उनले ‘गुप्ता फार्मेसी’ सञ्चालन गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिका–२ घर भएका उनी मध्यपुर थिमी नगरपालिका–२ लोकन्थलीमा बस्छन् ।...