तेल अभिभ । अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि इजरायलले विश्वभर बसोबास गर्ने यहूदीहरूको सुरक्षाको लागि बन्दोबस्त मिलाएको छ । इजरायली नागरिकहरू पनि आफ्नो सुरक्षाको व्यवस्था गर्न लागि परेका छन्...