बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

अब स्ववियु निर्वाचन यसरी गरौँ

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हाम्रा विश्वविद्यालयको एउटा महत्त्वपूर्ण लोकतान्त्रिक निकायका रूपमा स्थापित छ । स्ववियु विद्यार्थी हकहित र शैक्षिक सुधारका लागि आवाज उठाउने मात्र नभएर देशको राजनीतिक एवं सामाजिक सुधारको...