बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुशासन प्रबर्द्धनसम्बन्धी ऐन ल्याइएको होः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन प्रवद्र्धन र सार्वजनिक सेवा प्रवाहमा बाधा देखिएका विद्यमान ऐन संशोधन गर्न सरकारले सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही...