शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा प्रभातफेरी

काठमाडौं । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘वाक फर वाटर, वाक फर लाइफ’ नाराका साथ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ। सिद्धार्थ बैंकले दिवसको अवसरमा पहिलो पटक यो कार्यक्रम...