हाल नेपालमा ८ वटा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी सञ्चालनमा छन् । उक्त सुक्खा बन्दरगाह एकीकृत जाँच चौकी नेपाल इन्टरमोडल यातायात विकास समितिद्वारा सञ्चालित छ । यो समितिले नेपालका...