बुटवल । विभागीय टोली एपीएफ क्लब २३औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले संकटा क्लबलाई १–० ले हराउँदै फाइनलको...