बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

ब्याटले स्टम्पलाई हान्दा पनि किन आउट भएनन् सुनिल नरेन ?

कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै बैंगलुरुले २ अंक पनि हासिल गरेको छ...