काठमाडौँ । ब्रिटिश औषधि कम्पनी एस्ट्राजेनेकाले आगामी ५ वर्षमा बेइजिङमा २.५ अर्ब अमेरिकी डलर लगानी गर्ने ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता अन्तर्गत एस्ट्राजेनेकाले बेइजिङमा विश्वव्यापी रणनीतिक अनुसन्धान तथा...