बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

१७औँ धर्मश्रीको उपाधि उमेश राईको पोल्टामा, उचाले ११ किलोको ट्रफी

काठमाडौँ । गोर्खाली फिटनेसका उमेश राईले धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १७औँ संस्करणको उपाधि जितेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ओभरअलतर्फ उमेशले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि...