सन् १९८९ मा अमेरिकी विदेश मन्त्रालयमा कार्यरत एकजना नीतिगत मामिलाका विज्ञले एउटा लामो आलेख लेखे । आलेख दक्षिणपन्थतर्फ झुकाव राख्ने अन्तर्राष्ट्रिय मामला सम्बन्धी अखबार ‘द नेसनल इन्ट्रेस्ट’ मा ‘इतिहासको अन्त्य...