दोलखा । वाईसिएल दोलखाका अध्यक्ष विनोद लामा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । शनिवार दोलखाको उत्तरी क्षेत्र सिंगटीमा मोटरसाइकल दुर्घटना हुँदा अध्यक्ष लामा गम्भीर घाइते भएका हुन् । ...