काठमाडौं । कलाकार गोकुल सुवेदी दुर्घटनामा परेका छन् । उनी शुक्रबार दिउसो भद्रकालीमा मोटरसाइकल दुर्घटनामा परेका हुन् । दुर्घटनामा घाईते भएका सुवेदीको नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटीमा उपचार भैरहेको छ ।...