मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

कल्पनाशील भागीरथी श्रेष्ठको साहित्यिक यात्रा

‘मान्छेहरूले मनका भावनालाई कम्प्युटरमा पो कसरी टाइप गर्छन् होला ! टाइप गरिरहँदा भावनाहरू लुक्ने पो हुन् कि भन्ने लाग्छ मलाई त,’ आख्यानकार भागीरथी श्रेष्ठ आफ्नो हस्तलिपिमा विश्वास गर्छिन् । विज्ञान...