काठमाडौँ । धनगढी एफसीले ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजन, २०२५’ का लागि ब्राजिलियन विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको छ। फ्रेन्चाइज फुटबल प्रतियोगिता आगामी चैत्र १६ देखि बैशाख १३...