काठमाडौँ । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले ‘काठमाडौँ पिंक केयराथन’ आयोजना भएको छ । लेजर पोर्ट नेपालले यो कार्यक्रमको आयोजना गरेको हो । काठमाडौँ पिंक केयराथनमा महिलाहरूको दौड,...