आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप भलिबलको उपाधि गुल्मीलाई

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कस्थित टुँडिखेलमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले जितेको छ। मंगलबारदेखि सुरु भएको प्रतियोगितामा बाँकेबाहेक लुम्बिनी प्रदेशका ११ जिल्लाको सहभागिता रहेको थियोे...