काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो वैशाख ४ देखि ६ गतेसम्म गोसाईंकुण्ड गाउँपालिका, रसुवामा आयोजना हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको...