काठमाडौँ । खाद्य प्रविधि तथा नियन्त्रण विभागले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याट परीक्षण तथा नियमन गर्ने भएको छ । विभागले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको विश्लेषण परीक्षणको क्षमता अभिवृद्धि तथा...