तिब्बती उच्चभूमि र यसको वरिपरिका पर्वतहरूले पृथ्वीका सबैभन्दा ठुलो हिमनदी क्षेत्र समेटेको छ । वैज्ञानिकहरूले यस क्षेत्रलाई ‘तेस्रो ध्रुव’का रूपमा चिन्हित गरेका छन्, जसको क्षेत्रफल पाँच मिलियन वर्गकिलोमिटर छ र...