काठमाडौँ । फिल्डमा भएको भन्दा बढी काम देखाएर भुक्तानी लिएको आरोपमा दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन पदाधिकारीसहित १० जना विरुद्ध दायर मुद्दामा विशेष अदालतले दिएको सफाइविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा...