काठमाडौँ । पाकिस्तानी टोलीले शुक्रबार खेलिएको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली न्युजिल्यान्डलाई नौ विकेटले पराजित गरेको छ । पाँच खेलको शृंखलामा न्युजिल्यान्ड अझै २–१ ले अगाडि छ । शृंखलाको...