काठमाडौँ । वरिष्ठ निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माकी छोरी कृति शर्माले अभिनय करिअर सुरु गरेकी छन् । उनले ‘रिटिङ् र्याइँर्याइँ’ बोलको म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् । ...