सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

पुरूषोत्तम न्यौपाने सांगीतिक साँझको तयारीमा दोहोरी गीत प्रतिष्ठान

काठमाडौँ । वरिष्ठ लोक तथा दोहोरी गायक पुरूषोत्तम न्यौपाने एकल सांगीतिक साँझमा आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पोखरा सभागृहमा यही चैत २२ गते शुक्रबार ‘पुरूषोत्तम...